दफा २३
प्रतिष्ठानका शिक्षक तथा कर्मचारी –
(१) प्रतिष्ठानमा आवश्यक संख्यामा शिक्षक तथा कर्मचारीहरू रहनेछन् ।
(२) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य र अधिकार, नियुक्ति सेवा आयोगको सिफारिसमा तोकिए बमोजिम हुनेछन् ।
(३) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछन् ।